0 COMMENTS

काठमाण्डाै१,जेष्ठ०७४/ काठमाडौंको एक मतगणना भएको स्थाननेर सकेट बम झुण्डिएको देखिएपछि मतदान केन्द्रमा काम गर्ने कर्मचारहरु आतंकित हुन पुगेका छन् । काठमाडौं शंकरापुर नगरपालिकाको मतगणनामा भइरहेको नजीकैकाे घरकाे झ्यालमाथी कालाे पलास्टिकले बाधेर राखीयकाे अबस्थामा राखीयकाे उक्त संदिग्द बस्तु सकेट बम झुण्डिएको हुन सक्ने भन्दै कर्मचारीहरु आतंकित हुन पुगको छन् । उक्त बस्तु कस्ले र किन राख्याे भनेर पत्तालागी सकेकाे छैन भने अहिले सोही स्थानमा सेना र प्रहरीको बम डिस्पोजल टोली पुगेर सर्च गरिरहेको स्थानीयहरुले बताएका छन् ।याे नगरपालिकामा नाै वटा वडाहरू रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।