0 COMMENTS

काठमाडौं,२जेठ०७४/स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेलेकाे तर्फबाट शम्भु भट्टरार्इ अाफ्नाे पुरै प्यानल सहीत १२ नं वडाकाे अध्यक्षमा बिजयी हुनु भएकाे छ ।

याे बिजय सहित एमालेले दुर्इ स्थानमा विजय हासील गरेकाे छ ।केही समय अगाडी मात्र चुनीखेलमा एमालेकाे तर्फबाट श्री कृष्ण श्रेष्ठ ले अाफ्नाे प्यानल सहित  वडानं १३काे वडाअध्यक्षमा विजयी घाेषणा भर्इसकेका छन ।प्यानल सहित बिजय हुनु भएका शम्भु भट्टरार्इले १३८४ र नेकाकाे तर्फ बाट उनका प्रतिद्धन्दी उमेदवार हाेमनाथ तिमलसीनाले १०३४ भाेट प्राप्त गरेका थीए ।।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।