0 COMMENTS

काठमाडौं, १ जेठ०७४ /स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

 

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा एमालेका श्रीकृष्ण श्रेष्ठ वडा अध्यक्ष मा एमाले काे   प्यानल सहीत निर्वाचित भएका छन् ।  नेपाली कांग्रेसका युवा नेता एवं स्वास्थ्यमन्त्री गगन थापाको निर्वाचन क्षेत्र  र कांग्रेस सभापति शेरबहादुर देउवा बसेको टोल हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।