0 COMMENTS

जेठ१, काठमाडौं०७४/काठमाडौं महानगरपालिकामा निक्कै सुस्त गतीमा मतगणना भएको छ । विवाद भएर केहीबेर स्थगित भएको काठमाडौंको मतगणना अहिले फेरी शुरु भएको छ ।

झण्डै ५० मत गणना गर्दा विवेकशिल पार्टीबाट महानगरपालिकाको प्रमुखकी उम्मेदवार रञ्जु दर्शनाले ठूला दल कांग्रेस एमालेलाई टक्कर दिने संकेत देखिएको छ ।

अहिलेसम्म कांग्रेसका राजुराज जोशीले र एमालेका विद्यासुन्दर शाक्यले समान १४ मत प्राप्त गर्दा रञ्जुले १० मत प्राप्त गरेकी छन् । रविन्द्र मिश्रको साझा पार्टीबाट उम्मेदवार बनेका किशोर थापाले एक मत मात्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।