0 COMMENTS

काठमाडौं१ जेठ०७४ /स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजिनामा दिने तयारी गरेका छिन् । सरकार गठन भएको बेला भएको सहमति अनुसार प्रचण्डले जेठ ६ गते राजिनामा दिने तयारी गरेका हुन् ।

यस अघि नै प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको निर्वाचन सम्पन्न भए लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डका एक सचिवालय सदस्यले नेपाली हेडलाइन्ससँग भने,‘सहमति अनुसार जेठ ६ गते नै राजिनामा दिनुहुन्छ, तीन यही हप्ता नै राजिनामा दिने विषयमा गृहकार्य भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।