0 COMMENTS

वैशाख ३१, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका– ४ स्थित लंकु मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी मत हाल्ने पहिलो मतदाता हुन् ।

महानगरपालिकामा कांग्रेससमेतको समर्थनमा छोरी रेणु दाहाल मेयरमा उम्मेदवार भएकी छन् ।दाहाल मतदानका लागि सपरिवारसहित शनिबार नै भरतपुर पुगेका थिए । छोरा प्रकाशका अनुसार प्रधानमन्त्री बिहान साढे १० बजे काठमाडौं फर्कनेछन् ।प्रधानमन्त्रीले निर्वाचनमा तालमेल हुनु अस्वभाविक नरहेको भन्दै सहजरुपमा लिन अपिल गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।