0 COMMENTS

 

काठमाडौ२९ बैशाख०७४/ प्रहरीले निर्वाचन आयोगको अनुमतिविना निर्वाचनमा प्रयोग भएका दुई सवारीसाधनलाई विहिबार नियन्त्रणमा लिएको छ ।

परिसरका अनुसार बा.८च १५७५ र बा.७९०२ नम्बरका कार नियन्त्रणमा लिएर आयोगमा बुझाएको छ ।परिसर अनुसार कांग्रेसको मेयर उम्मेदवार चिरिबाबु महर्जनको प्रचरप्रारमा प्रयोग भएका दुवै सवारीसाधनले आयेगबाट अनुमति लिएका थिएनन् । यो खबर आजको नागरिक दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।