0 COMMENTS

भक्तपुर, २९ वैशाख०७४/ भक्तपुरको दुवाकोटमा बिहीबार राति सिलिण्डर बम विष्फोट भएको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा रहेको काठमाडौं मेडिकल कलेज नजिकै राति ३ बजेतिर सिलिण्डर बम विष्फोट हुँदा राप्रपाका नेता माधव खत्रीको घरका शिशा फुटेका प्रहरीले जनाएको छ । यसअघि बिहीबार राति लोकन्थलीमा राखिएको सिलिण्डर बम नेपाली सेनाले निष्कृय बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।