0 COMMENTS

काठमाडौं, २५ बैशाख०७४ / लमजुङ : भरुवा बन्दुक बनाउँदै गरेका बेशिसहर–९ बिन्दा भिरकटेरी बस्ने २४ वर्षीय मनोज बि.क र १९ वर्षीय प्रदिप बि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय लम्जुङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराति भरुवा बन्दुक बनाउँदै गरेको अवस्थामा २ नाल बन्दुक सहित पक्राउ गरेको थियो ।स्याङ्जा : प्रहरी चौकी चापाकोटबाट खटिएको प्रहरी टोलीले चापाकोट नगरपालिका–१२ बस्ने ३३ वर्षीय धिरज खाणलाई आइतबार चापाकोट नगरपालिका दामाचौरबाट १ थान खुकुरी र १ थान हथौडा सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।