0 COMMENTS

काठमाडौं२५ वैशाख०७४/ मध्यबानेश्वर मिलनचोकस्थित सेरभ गल्र्स होस्टेलमा एक युवतीले आत्महत्या गरेकी छन् ।सिन्धुपाल्चोक ठूलीपाखर घर भएकी १८ बर्षकी स्वस्तिका दासले शनिबार आत्महत्या गरेकी हुन् ।

दास्रो तलाको कोठामा पंखाको हुकमा झुण्डिएको अवस्थामा उनी फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी नारायण चिमोरियाले बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।