0 COMMENTS

काठमाडौं २५ वैशाख०७४/ चर्चित ‘गुन्डा नाइके’ दीपक मनाङ्गे राजधानीको ठमेलबाट आइतबार साँझ पक्राउ परेका छन् । स्थानीय निकायको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै उनलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छबिलाल जोशीले जानकारी दिए ।

प्रहरीका अनुसार राप्रपा मनाङ्गका अध्यक्ष समेत रहेका दीपक मनाङ्गेसहित आजै अन्य २ जना टोले गुन्डाहरुलाई पनि नियन्त्रणमा लिइएको छ । ‘चुनावलाई प्रभावित पार्ने गतिविधि गर्न लागेको सूचनापछि मनाङ्गेलाई नियन्त्रणमा लिइएको हो । केही दिन अगाडीमात्र प्रहरीले राजधानीमा चर्चीत गुण्डाभनेर चीनीयका हरूकाे लीस्ट तयारगरेकाे थीयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।