0 COMMENTS

काठमाडौं२१, वैशाख०७४/सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा आज एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डसंग दोस्रो चरणको निर्वाचनको मिति अगाडी सार्न माग गरेका छन्। दुई निर्वाचनको अन्तर एक महिना राख्न नहुने र बीचमा जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान भएकाले जेठ ३१ को चुनाव बजेट अघि नै गर्न ओलीले माग गरेका हुन।

भेटवार्तामा ओलीले महाभिओग प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। संसद बैठक बस्नु अघि नै महाभिओग प्रस्ताव फिर्ता लिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।