0 COMMENTS

मनाङ१९ बैशाख २०७४/ स्थानीय तहको निर्वाचनको मनोनयनको दिन नेपाली काँग्रेसका उम्मेदवार मिङमर छिरिङ लामाले मनाङको नार्फु गाउँपालिकाको प्रमुखमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रामप्रसाद अधिकारीले जानकारी दिए । उक्त गाउँपालिकाको अध्यक्षमा अरु कसैको उम्मेदवारी मनोनयन दर्ता नभएपछि लामा निर्विरोध भएका हुन् ।उक्त गाउँपालिकाको पाँच ओटै वडामा काँग्रेसका उम्मेदवारहरु निर्विरोध भएका छन् । उपाध्यक्षमा भने दुर्इजनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।