0 COMMENTS

काठमाण्डाै१९ बैशाख २०७४/ दीप बस्नेत अख्तियारको प्रमुख आयुक्तमा सिफारिस। संवैधानिक परिषद्‍को आज बसेको बैठकले दीप बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ।संसद्‍मा महाअभियोग दर्ता भएपछि प्रमुख आयुक्त लोकमान सिंह कार्की निलम्बनमा परेयता बस्नेत कार्यबाहक प्रमुख आयुक्तका रुपमा कार्यरत थिए। आयुक्तहरुमध्ये वरिष्ठतमबाट बस्नेत प्रमुखका रुपमा रहँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।