0 COMMENTS

काठमाडौँ१९बैशाख०७४ / नेपाली कांग्रेसबाट बुढानिलकष्ठ नगरपालिकामा  मेयरमा राजु श्रेष्ठ र उपमेयरमा  सुभद्रा खड्कालाइ चुनाबी मैदानकालगी  चयन गरेकाे छ । नेकाले अहीले केहीबेरमा अाफ्ना उम्मेदवारहरूको  मनोनयन  पत्र दर्ता गराउदैछ  ।राजु श्रेष्ठ नेपाली काँग्रेस क्षेत्र नं ४ का सभापति र सुभद्रा खड्का बिभीन्न सामाजीक संघ सस्था लगायत महीलासमुहहरूमा रहेर कार्यगर्दै अाउनु भइअाफ्नाे छुट्टै पहिचान बनाउन सफल महीलाकाेरूपमा परीचीत हुनुहुछ  । 

यस नगरपालिका मा एमाले बाट मेयरमा उद्धव खरेल,उपमेयरमा रमा रार्इ, माअाेबादी केँन्द्र बाट मेयरमा रबिन अधिकारी,उपमेयरमा हेमा अधिकारी (हाेमकुमारी दुलाल) र राप्रपा बाट मेयरमा  सानुकान्छा श्रेष्ठ तथा उपमेयरमा साबित्रा थापा रहेकी छिन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।