0 COMMENTS

काठमाडौँ १९बैशाख ०७४/पछिल्लाे  प्राप्त समाचार अनुसार नेकपा एमालेले वुनपा मेयरमा उद्धव खरेललाई उमेदवारी बनाएको छ । यसअघि लगभग पक्का भनिएका कुसुम कार्कीको ठाउँमा खरेलले टिकट पाएको एमाले श्रोतले बताएको छ । उपमेयरमा रमा रार्इ निश्चित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।