0 COMMENTS

 काठमाण्डाै,१९बैशाख०७४/  नेपालकै ठुलाे नगरपालिका भनेर चिनीएकाे बूढानिलकण्ठ नगरपालिकामा राप्रपाले मेयरमा सानु कान्छा श्रेष्ठ लाई उमेदवारकाे लागी टिकट प्रदान गरेकाे छ ।राप्रपाको जिल्ला सदस्य रही हाल राप्रपा जिल्ला कोषाध्यक्ष रहेका सानुकान्छा श्रेष्ठ राप्रपाकाे तर्फबाट बुढानीलकष्ठ नगरपालिमा ब्यक्तीगत रूपमानै प्रभावशाली नेताकाे रूपमा परीचीत रहेका छन ।बुढानिल कष्ठनगरपालिकामा मेयरकालागी  नेकपा माअाेबादि केन्द्रका रबिन अधिकारी,एमाले बाट कुसुम कार्कि चुनाबी मैदानमा सर्बजनीक भइसकेकाे छ भने नेपाली काङ्ग्रेसमा अझै उमेदवारी ताेक्न सकीरहेकाे अबस्था छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।