0 COMMENTS

 काठमाण्डाै १९बैशाख०७४/ बुढानिलकण्ठ नगरपालिकाकाे लागी नेकपा एमालेले मेयरमा कुसुम कुमार कार्किलाइ उठाउने  लगभग पक्का भएकाे छ ।   एमालेका तर्फबाट हिजाे सम्म अरूनैनामकाे हल्ला अाएपनी अहीले कुसुम कार्किकाे नाम सार्बजनीक भएकाेछ एमाले  श्रोतका अनुसार केही बेरमा कुसुम कार्की आफ्ना अन्य उम्मेदवारसहित मनाेनयन पत्र दर्ताका लागि निर्वाचन कार्यालय जानेछन् । बुनपा मेयरमा नेकपा माअाेबादि केन्द्रले रबिन अधिकारी र राप्रपा ले सानुकान्छा श्रेष्ठ लाइ उमेदवारी ताेकी सकेकाे  छ भने काङ्ग्रेसकाे मीटिङ जारी रहेकाे कुरा नेका श्राेतले बतायाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।