0 COMMENTS

काठमाडौं१८ वैशाख०७४/ प्रधानन्यायाधीश शुसीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि उत्पन्न हुन सक्ने परिस्थितिलाई ध्यान दिंदै नेपाली सेनाले आवश्यक सुरक्षा सतर्कता बढाउने निर्णय गरेको छ ।

आइतबार राति बसेको सेनाको आकस्मीक बैठकले देशमा हाल विकसित घटनाक्रमको समिक्षा गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । ‘वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरुको समिक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको छ’ निर्देशनालयले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।