0 COMMENTS

काठमाडौं१३,वैशाख०७४/ विवादका बिच नेकपा एमाले काठमाडौले मेयर तथा उपमेयरका उम्मेदवारको नाम पार्टीमा सिफारिस गरेको छ । मंगलवार बसेको काठमाडौं एमालेको बैठकले काठमाडौका १० वटै नगरपालिकाका मेयर र उपमेयरहरुको सिफारिस गरेको हो ।

करिब ८ बर्षअघिदेखिको विवाद रहेको काठमाडौंमा नेता माधबकुमार नेपाल समूहले यअघि नै समानान्तर कमिटि नै गठन गरेको थियो ।
एमालेले काठमाडौंको १० नगरपालिकामा मेयरका लागि १९ जनाको नाम सिफारिस गरेको छ । जसमध्ये ओली समुहको १४ जनाको नाम सिफारिस भएको छ भने नेपाल समूहको ५ जनाको मात्र नाम सिफारिस भएको छ ।

एमालेले सिफारिस गरेको काठमाडौँका मेयरहरु
१ चन्द्रागिरी नगरपालिका
मेयरः प्रलाद कार्की (ओली समुह)
उप मेयरः निशा नहकर्मी
२ किर्तिपुर नगरपालिका
मेयरः रमेश महर्जन (नेपाल समुह)
उप मेयर सरस्वती
३ नाँगार्जुन नगरपालिका
मेयरः प्रकाश श्रेष्ठ , कृष्णहरी खत्री र देवकी भट्टराई (ओली समुह)
उपमेयरः शुशिला अधिकारी, सानु मैया खडका र उमेश कार्की
४ कागेश्वरी मनहरा नगरपालिका
मेयरः रामचरण ढुङगाना, मणिराम फुयाँल (ओली समुह)
उपमेयरः शान्ता थापा, विन्दु सिम्खडा र होमनाथ आचार्य
५ शंकरापुर नगरपालिका
मेयरः सुर्वण श्रेष्ठ (ओली समुह) र शम्भु दुलाल (नेपाल सुमह)
उपमेयरः मुना अधिकारी
६ गोकणेश्वर नगरपालिका
मेयरः पुण्य चौलागाई र गोपाल बराल (नेपाल समुह)
उप मेयरः शान्ति श्रेष्ठ, कल्पना राजचला र तारा पुडासैनी
७ बुढानिलकण्ठ नगरपालिका
मेयरः उद्धब खरेल (ओली समूह) र मिठाराम अधिकारी (नेपाल समुह)
उपमेयरः रमा राई र देवि रेग्मी
८ टोखा नगरपालिका
मेयरः प्रकाश अधिकारी र नारायणभाइ श्रेष्ठ (ओली समुह)
उपमेयरः ज्ञानमाया डंगोल, जमुना गिरी र कविता घिमिरे
९ दक्षिणकालि नगरपालिका
मेयरः श्रीराम आचार्य र गन्जनमान बस्नेत (ओली समुह)
उपमेयरः इन्दीरा पौडेल, कविता घिमिरे र मिना आचार्य महर्जन
१० तारकेश्वर नगरपालिका
मेयरः श्याम घिमिरे र रामेश्वर बोहरा (ओली समुह)
उपमेयरमाः भवानी धानुक डोटेल, बत्तिस महर्जन र शावित्रि शर्मा

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।