0 COMMENTS

काठमाडौं, १२ वैशाख०७४/ देश विखण्डनको अभियान चलाएकाे आरोपमा  पक्राउ परेका सीके राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीले यस्तो आदेश दिएपनि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटले निवेदन दिएको दिएकाले राउतलाई रौतहट प्रहरीलाई बुझाउन आदेश दिएको हो । न्यायाधीश रिसीराम आचार्य इजलासले मंगलबार आदेश दिएको थियो ।
राउतसँगै तीन जनालाई एक जना २५ हजार र ५ जनालाई १० १० हजार  धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका नासु युवरान पन्थीले जानकारी दिए । राउतविरुद्ध राज्य विप्लवको मुद्धा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।