0 COMMENTS

बाजुरा १२ बैशाख २०७४/ गोरखामा भूकम्प गएको दुई वर्ष बित्न लाग्दा बाजुरामा पनि भूकम्पको धक्का महसुस भएको छ ।

सोमबार राति ९ बजे भूकम्प गएको थियो । भूकम्प गएको दुई वर्ष बित्न लागेको एक दिनअघि नै बाजुरामा पनि भूकम्प गएको हो ।

छिमेकी जिल्ला बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प गएपछि स्थानीय त्रसित बनेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।