0 COMMENTS

रौतहट११ वैशाख०७४/ मलेसियामा एकजना नेपालीको ज्यान गएको छ । मलेसियाको फलाम कम्पनी एलाइट एडभान्टेजमा कार्यरत रौतहटको वृन्दावन गाउँपालिका–३ का २२ वर्षका विश्वनाथ ठाकुरको ज्यान गएको हो ।
ठाकुरको टाउकोमा रड घोचिएर चैत ७ गते घटना स्थलमै ज्यान गएको परिवारले जनाएको छ । ज्यान गएको पाँच दिन बितिसक्दा पनि शव ल्याउन नसकिएको परिवारको गुनासो छ । ठाकुर सिनामंगलमा रहेको न्यु ग्लोबल म्यानपावर कम्पनमार्फत दुई महिनाअघि मलेसियामा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।