0 COMMENTS

काठमाडौँ१०बैशाख०७४/लौकाको जुसले रगत शुद्ध गर्ने काम गर्छ। लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ। शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ।

लौका शक्तिबद्र्धक र वीर्यवर्धक मानिन्छ। मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जण्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ।गर्भाशयसम्बन्धी समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ। पटक–पटक गर्भपतन हुने महिलाले लौकाको रस तथा तरकारी खाँदा गर्भपात हुने समस्याबाट छुटकारा मिल्न सक्छ। लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धी सबै रोगका लागि लाभदायक मानिन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।