0 COMMENTS

समाजकाे अावाज,काठमाण्डाै,१०बैशाख०७४/झण्डै २० वर्ष पछि यही बैशाख ३१ गते हुन लागेको स्थानिय तहको चुनावको रौनक बुढानिलकष्ठ नगरपालिकमा पनि  ह्वात्तै बढेकाे  छ । चुनाव नजिकिदैं जाँदा अन्य गाउँ र नगरमा जस्तै यस बुढानिलकष्ठ नगरपालिकमा  पनि राजनीतिक दलहरुबीच दौडधुप र उमेदवारीकाे घाेषणा गर्ने प्रकृया शुरु भइसकेको छ ।

 यसै बिच माओवादी केन्द्रले हिजाे ९ गते देशै भरी एकैसाथ स्थानीए नीकायकाे चुनावकाे लागी उमेदवारीकाे घाेषणा गर्ने अभीयान अन्तरगत बुढानिलकष्ठ नगरपालिकामा स्पष्टतावादी तथा विकासवादी छवि भएका निरभीक युवा नेता भनेर स्थानीयहरूमा परीचीत  रविन  अधिकारीकाे मेयर र बुढानिलकष्ठ नगरपालिका वडा नं १०कपनमा रही बिभीन्न संघ संस्था तथा महीला समुहमा अाबध्द रहेर सामाजीक क्षेत्रमा अाफ्नाे छुट्टै पहिचान बनाउन सफल रहेकी महिला हाेम कुमारी दुलाल(हेमा अधिकारी)काे उप मेयर काे अगुवाइमा बुढानिलकष्ठ नगरपालिकामा   रहेकाे १३ वटा वडामा १-१जना  वडा अध्यक्ष सहीत ४ जना सदस्य गरी जम्मा ६७ जना उमेदवार हरूकाे उमेदवारी सहितकाे नामवली  घाेषणा गरेकाे  छ ।

बुनपा गोल्फुटारमा रहेकाे फुटबाल मैदानमा अाज भएकाे उक्त उमेदवारी  घोषणासभामा प्रमुख अतीथी माअाेबादी केन्द्रका केन्दिय सदस्य बिश्व भक्त फुयाल(अाहुती) प्रमुख अातीथ्यता भएकाे उक्त कार्यक्रममा बुढानिलकष्ठ नगरपालिकामा रहेका माअाेबादि केन्द्रका युवा हरूकाे उल्लेखनीय सहभागिता रहेकाे थियाे ।पानीपर्दै गर्दा पनी उक्त उमेदवारी घाेषणा कार्यक्रममा सहभागीहरू काे बाक्लाे उपस्थिती रहेकाे थीयाे ।उक्त कार्यक्रम संन्चालन डम्बर अधिकारीले गरेका थीए भने कार्यक्रमकाे सभा अध्यक्षता  रविन अधीकारीले गरेका थीए ।अाजकाे बिधिवत उमेदवारीकाे घाेषणा पश्चात माओवादी केन्द्रले अब उम्मेदवारका लागि बुढानिलकष्ठ नगरपालिकामा रहेका जनताका घर दैलाेमा पुगी उमेदवार परीचय सहीत अाफ्नाे उमेदवारी कीन भन्ने कुराकाे जानकारी सहीतकाे  प्रतिबद्धतापत्र र पार्टिकाे घाेषणा पत्र सहीत  मत माग्ने तयारीमा जुटेको कुरा मेयर पदका उमेदवार रविन अधीकारीले हामीलाइ बताउनु भयाे ।

अव  सम्भवतः नेकाबाट राजु श्रेष्ठ र एमालेबाट कुसुम कार्कीले टिकट पाउने कुराकाे अनुमान स्थानीय राजनीतीज्ञ हरूले गरेका छन र रविन अधिकारी,नेका बाट राजु श्रेष्ठ र नेकपा एमाले बाट कुसुम कुमार कार्कि  बीचको मेयर पदमा  चुनावी प्रतिष्पर्धा भएमा निकै झीनाे मतकाे अन्तरमा हार जीत काे परीणाम अाउने कुरा  स्थानीय बासीकाे अनुमान रहेकाे छ भने नतीजा अहीलेनै अाकलन गर्न सकिहाल्ने स्थीती नरहेकाे कुरा स्थानीय मतदाता  हरूले बताए । [view_video url=”QzqtF2yGcuY”]

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।