0 COMMENTS

काठमाडौ,८ बैशाख०७४/आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो दलीय चुनाव चिन्ह पाउनबाट बञ्चित नयाँ शक्ति पार्टीसहित अन्य राजनीतिक दलहरुले सुरु गरेको रिले अनसन आज समापन गर्ने भएका छन् ।आज दिउँसो नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भटराइले अनसन समापनको घोषणा गर्ने बताइएको छ ।

अनसन समापन गरेलगत्तै संयुक्त संघर्ष समितिले थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी गरेको संघर्ष समितिले जनाएको छ ।त्यसका लागि अनशनस्थल रत्नपार्कको शान्तिबाटिकामै पत्रकार सम्मेलनको आयोजना गरेको संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।