0 COMMENTS

काठमाण्डाै ६ बैशाख २०७४/अप्रिल १९ अर्थात आज बिहन लामो समयपछि एकटा ठूलो क्षुद्रग्रह पृथ्वी नजिक आउँदै छ।

यो ग्रह ४०० वर्षपछि पृथ्वीको नजिक आउन लागेको नासाले जनाएको छ। नेपाली समयअनुसार आज बिहान ९ बजेर ९ मिनेटमा उक्त ग्रह पृथ्वीको सबैभन्दा नजिक आउने छ। उक्त ग्रहको गति १,२०,८१६ किलोमिटर प्रतिघन्टाको हुनेछ।

नासाका अनुसार उक्त ग्रह पृथ्वीको करीब १८ लाख किलोमिटर दूरीमा सुरक्षित देखिने छ। यो नजिकै आएपनि पृथ्वीमा कुनै नोक्सान पुर्याउने छैन्।यस क्षुद्रग्रहको आकार लगभग ६५० मिटरको रहेकाले सामान्य टेलिस्कोपले पनि सजिलै देख्न सकिने छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।