0 COMMENTS

काठमाडौं ४बैशाख ०७४/अंग्रेजी नयाँ बर्ष सन् २०१७ सुरु भएदेखि मुलुकको उद्योगमा सुखद खबर आएकोआयै छन् । पछिल्लो खबरले पर्यटन उद्योग थप हैसिएको छ । आजको नागरिकमा खबर छ ।

बेलायतबाट १ सय ९५ बर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको प्रतिष्ठित पत्रिका ‘द गार्जियन’ले तयार पारेको २०१७ मा घुम्नै पर्ने संसारा उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ ।यसबाट युरोपेली बजारमा व्यापक प्रभाव पर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

गार्जियनको सूचीमा दोस्रो स्थानमा दक्षिण अफ्रिका, तेस्रोमा अल्बानिया, चौथौ बुल्गेरिया, पाँचौ कोलम्बिया, छैठौ इरान, सातौं नामिबिया, नवौं केन्या र दसौं स्थानमा सर्बिया परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।