0 COMMENTS

पर्सा३० चैत०७३/ प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक युवकलाई बुधबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट प्रतिबन्धित लागुऔषधसहित धादिङको खलेट गाविस घर भइ हाल चितवनमा बस्दै आएका २२ वर्षीय केशव ढुंगानालाई डाइजापाम, नोर्फिन र फेनेगान ५०/५० थानका साथ पक्राउ परेको प्रहरी निरीक्षक उमाशंकर यादवले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।