0 COMMENTS

३०चैत०७३/अमेरिकामा एक युवतीले चक्कु देखाएर ट्याक्सी ड्राइभरलाई बलात्कार गरेकी छिन् । उनले बलात्कारपछि पुरुष सहयोगीसँग मिलेर पैसा समेत लुटेकी लुटिन । अमेरिकाको ओहिओ राज्यकी २३ बर्षीया ब्रिटनी कार्टरले ट्रयाक्सी ड्राइभरलार्इ बलात्कार गर्ने बेला उनका २९ बर्षीय पुरुष सहयोगी कोरी ज्याक्सनले ड्राइभरको घाँटीमा चक्कु राखिरहेका थिए ।
प्रहरीका अनुसार बलात्कार गरिसकेपछि ब्रिटनी र ज्याक्सनले ड्राइभरबाट ३२ डलर लुटेर फरार भएका थिए । ड्राइभरले घटनाबारे उजुरी दर्ता गरेपछि प्रहरीले कार्टरलाई पक्राउ गरिएको थियो । फरार रहेका कार्टरका सहयोगी कोरी ज्याक्सनलाई पक्राउ गर्न प्रहरीले बारेन्ट जारी गरेको छ । प्रहरीका अनुसार ब्रिटनी कार्टरमाथि २०१६ मा लागुपदार्थ राखेको आरोप पनि लागेको थियो ।एजेन्सी  

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।