0 COMMENTS

समाजकाे अावाज, काठमाण्डाै२४चैत०७३/ बुढानिलकष्ठ नगारपालिका वडा नं १०मिलनचाेकमा रहेकाे तरकारी बजारमा रहेकाे टहराेमा  अागाेलागी  ।

बुढानिलकष्ठ नगारपालिका वडा नं १०मिलनचाेकमा रहेकाे तरकारी बजारमा रहेकाे टहराेमा अाज दिउसाे २ः३० बजे भीषण अागाेलागी भएकाे छ ।खाजा घर नाम गरेकाे कमल तामाङ्ग र सुनीता तामाङ्काे हाेटलमा ग्याँसकाे रेगुलेटर लीक भएर लागेकाे अागाे फैलीएर ग्याँसकाे सीलिन्डर सम्म पुग्दा ग्याँस सिलीन्डर पडकीएकाे र नजीकै जाेडीएकाे अाेखल ढुंङ्गा सीसनेरी घर भर्इ हाल उक्त स्थानमा डेरा गरी बस्ने भरीलाल रार्इकाे काेठामा पुग्दा रार्इकाे ३ वटा काेठामा रहेकाे सामान सम्पुर्ण जलेर नष्ठ  भएकाे र ब्यापारीक प्रयाेजनका लागी राखीएकाे नगद १०००००। एकलाख, सुन १ताेला,चादि ५ ताेला,महत्व पुर्ण सामान हरू सहित अन्दाजी ५०००००। पाँच लाखकाे धनमाल क्षती भएकाे छ भने अागलागीमा कुनै मानविय क्षति भने भएकाे छैन ।अागाे जुद्दबारूण यन्त्रबाट खटियकाे टाेलीले १ घण्टा पछी नीयन्त्रणमा लीएकाे थीयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।