0 COMMENTS

काठमाडौं२२,चैत०७३/ प्रधानमन्त्री पुष्पकमल दाहालले एलसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिने खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको हो ।

एनसेल प्रकरणका विषयमा व्ययवस्थापिका संसदको सार्वनिक लेखा समितिमा बारम्बार छलफल हुँदै आएको छ ।समितिले यस प्रकरणमा प्रधानमन्त्री पनि मुछिएकोले सोधपुछका लागि बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्रीले चैत २७ गते आइतबार सार्वनिक लेखा समितिमा जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।