0 COMMENTS

ललितपुर,२१ चैत०७३/ नवजात शिशु जन्माई मारेको अभियोगमा गोदावरी नगरपालिका–३ बाडेगाउँ छाप्रोमा बस्दै आएकी मकवानपुर घर भएकी ३० बर्षीया रिता तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तामाङले सोमबार महिना नपुगी नवजात शिशु जन्माई मुखमा कपडाले बाधेर मारी कालो प्लाष्टिकको झोलामा हालेर खोल्सामा प्mयाकेको अवस्थामा स्थानीय बासिन्दाले फेला परेका थिए ।तामाङको श्रीमान बिदेशमा रहेको र साथमा २ बर्षकी छोरी रहेको भन्ने बुझिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।