0 COMMENTS

काठमाण्डाै२१चैत०७३/ विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टीको नामबाट ‘मधेसी’ शब्द हटाउने भएको खबर आजको नागरिकमा छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा अभ्यक्ष गच्छेदारले पार्टीको नामबाट मधेसी शब्द हटाएर त्यसको सट्टा नेपाल राख्ने जानकारी दिएका हुन् ।उनले अब पार्टीको नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ हुने बताए ।दुई बर्षदेखि फोरम लोकतान्त्रिकमा पार्टीको नामबाट मधेसी शब्द हटाउने कि नहटाउने भन्नेमा बहस हुँदै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।