0 COMMENTS

काठमाण्डाै २१चैत्र २०७३ / प्रहरी महानिरीक्षक नियुक्तिमा अदालती प्रक्रियाले अप्ठेरो पारेपछि सरकारले सर्वोच्चको फैसलालाई सम्मान र सरकारको कार्यकारी अधिकार दुवैलाई कायम राख्दै तेस्रो व्यक्तिलाई बनाउने गृहकार्य गरेको छ ।

सरकारले डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्ति गरेपछि अर्का दावेदार डिआईजी नवराज सिलवालले रिट दायर गरेपछि सर्वोच्च अदालतले चन्दको नियुक्ति बदर गरेको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसको चर्को दबाबमा नियुक्त भएका चन्दलाई अदालतले हटाएसँगै प्रहरी संगठन निमित्त आईजीपीको भरमा चलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।