0 COMMENTS

काठमाण्डाै१८  चैत्र०७३/ भूकम्पपीडितसँग घुस लिने नापी सर्वेक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।सेवाग्राहीको उजुरीको आधारमा पुगेको अख्तियारको मध्यमाञ्चल बर्दिवासको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका ५ घर भएका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठलाई २२ हजार पाँच सय घुससहित रंगेहात पक्राउ गरेको हो ।

नापी सर्वेक्षक श्रेष्ठले भूकम्पपीडितसँग घर बनाउदा नक्सामा बाटो देखाउनका लागि घुस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।