0 COMMENTS

 काठमाण्डाै१७ चैत्र०७३/काठमाण्डौं जील्ला तारकेश्वर नगरपालिका वडा नं. ९ पृथ्वीटोल स्थित कमेरे खोलामा काम गर्ने क्रममा गोर्खा  जिल्ला छेपेटार घर भई का.जि. पैयुंटारमा ज्यामी काम गरी बस्ने   श्याम बहादुर मगरलाई ज्यालाकाे रकमा बिवादहुदा   ठेकेदारको काम गर्ने नुवाकोट  जिल्ला साल्मे गा.बि.स. वडा नं. ५ बस्ने बिषमान भन्ने सेतेरोङ्ग तामाङ्ग र नुवाकोट साल्मे गा.बि.स. वडा नं. ५ घर भएका पछुवा भन्ने मनोज तामाङ्ग ले  धारिलो हतियार प्रयोग गरी घाँटी रेटी हत्या गरि  फरार रहेका अभीयुक्त हरूलाइ अाज   केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएकाे  टोलीद्वारा अाज का.म.न.पा. १६ बालाजु (माछापोखरी)मा पक्राउ गरि मिति २०७३/१२/१७ गते सम्मानित काठमाण्डौ जिल्ला अदालत समक्ष प्रस्तुत गरेकाे छ  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।