0 COMMENTS

काठमाडौं१७ चैत०७३ /जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको आकाशमा पानी पर्ने जलवाष्पभन्दा धुवाँधुलो धेरै देखिएको छ । धुवाँधुलो बढी भएकाले पानी कम परिरहेको हो ।

मेलम्चीको पाइप बिछ्याउने कामले पनि काठमाडौं धुलाम्य भएको छ । चक्रपथ विस्तारको पनि काम हुँदैछ । धुवाँधुलो धेरै हुँदा भिजिबिलिटी कम छ ।गतहप्ता बंगालको खाडीबाट दक्षिण-पूर्वी वायु आएको हो । स्थानीय वायु सक्रिय भएकाले देशभर वर्ष भएको आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।