0 COMMENTS

भक्तपुर१५,चैत,०७३/भक्तपुरमा प्रहरीले विभिन्न रेष्टुरेन्टमा छापामारेर तीन महिलाहरूलाई अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका जगातीस्थित विनायक रेष्टुरेष्टमा छापा मारी प्रहरीले सोमबार अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा तीन महिलालाई पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुरका विभिन्न स्थानमा रहेका रेष्टुरेन्ट र होटेलहरूमा बेलाबेलामा प्रहरीले छापामार्दै आएको छ । जगातीसहितका स्थानमा रहेका होटेल एवम् रेष्टुरेन्टहरूमा यौनजन्य अनैतिक क्रियाकलापहरू हुँदै आएका छन् ।न्युज सेवा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।