0 COMMENTS

समाजको आवाज,काठमाण्डौ,१५ चैत्र०७३/बाग्मती स्कुल सुकेधारामा पाँच दिवशीय योग शिविर शुरु ।

गरौ योग,रहौ निरोग भन्ने नाराकासाथ काठमाण्डौ सुकेधारामा अबस्थीत बाग्मती बोर्डिङ्ख स्कुल तथा पतंजलि योग समिति काठमाण्डौ,पतंजलि योग समिति नेपाल युवा नेपाल तथा बिभिन्न सामाजीक सस्थाहरुको संयुक्त आयोजनामा बाग्मति स्कुलको प्रङ्गण आज  चैत्र १५ देखी १९ गतेसम्म पाँच दिवशीय वैज्ञानिक योग  शिवर संञ्चालन शुरुभएको छ ।

बरिष्ठ योग प्रशिक्षक लबदेव मीश्र लगाएतका योग प्रशिक्षकहरुले प्रशिक्षण गराईने उक्त निःशुल्क शिविरमा आज लगभग दुई सय को संख्यामा योग साधक,साधिका तथा योग गर्न इच्छुक महानुभाव हरुको उत्साहजनक सहभागीता रहेकोथीयो ।स्वस्थ जीवनशैली र सकारात्मक सोचकालगी योग गरौ भन्दै आज बिहान ५ः३० देखी ७ बजे सम्म संञ्चालन भयको उक्त पाँच दिवशीय वैज्ञानक योग प्रशिक्षण शिविर चैत्र १९ गते सम्म संञ्चान गरीने बाग्मती बोर्डिङ्ख स्कुलका योग प्रशिक्षक पुष्कर राज पन्तले हामीलाइ जानकारी गराउन भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।