0 COMMENTS

समाजकाे अावाज,काठमाडाै१२,चैत०७३/माउष्ट एभरेष्ट इङ्गलिस स्कूलकाे अभीभावक दिवस  तथा see मा समावेस भएका विध्यार्थीकाे बिदाइ कार्यक्रम  सम्पन्न ।

बुढानिलकष्ठ नगरपालिका वडा नं १० कपनमा रहेकाे माउष्ट एभरेष्ट इङ्गलिस स्कूलले अाज अाफ्नाे प्रङ्गणमा see परिक्षामा समावेस भएका अाफ्नाबिध्यार्थीहरू लाइ बिदार्इ गर्नुका साथै   बिभीन्न सास्कृतीक कार्यक्रमसहित स्कूलमा गरीयका बिभन्न खेलकुद कार्यक्रममा सहभागी भइ सफलता हासील गर्ने बिध्यार्थी भार्इ बैनी हरूलाइ पुरस्कार वितरण कार्यक्रमकाे अायाेजना सहीत अभीभावक दिवस कार्यक्रम भब्यताका साथ सम्पन्न गरेकाे छ ।

कार्यक्रमा विभिन्न तह र तप्कामा रहेका शिक्षा सेवी, समाज सेवी, बरीष्ठ गायक,कलाकार शिक्षक तथा बिध्यार्थी तथा अभीभावक  हरूकाे बाक्लाे उपस्थिति रहेकाे थीयाे ।कार्यक्रममा राष्ट्रिय सेवा दलका मेजर गंगा बरालले राष्ट्रिय सेवादल भनेकाे केहाे र याे दलले राष्ट्रनिर्माणमा खेलेकाे भूमीका बारे अभीभावक तथा बिध्यार्थीहरू लार्इ जानकारी गराउनु भयाे भने राष्ट्रिय अभीभावक संघका केन्द्रिय सदस्य ठाकुर खकुरेलले  विध्यार्थी भाइ बैनीकाे हाैषला बढाउदै अाफ्नाे मनतब्य सहीत शिक्षा क्षेत्रमा सुधार ल्याउनु पर्ने बिभीन्न समस्या यसकाे  समाधान र चुनाैतीकाे बारेमा  अाफ्नाे धारणा ब्यक्त गर्नु भएकाे थियाे।

कार्यक्रममा समाज सेवी तथा नेकाेस संस्थाका अध्यक्ष अक्कल तामाङले अाउदाे नयाँ सेसन देखी अाफ्नाे संस्थाकाे तर्फबाट बिध्यालयमा अाइटि कक्षा संन्चालन तथा र्इ लाइब्रेरी संञ्चालनगरी  बिध्यार्थीकाे पठनपाठनमा सहयाेग गर्ने उदेश्यले स्कुललाइ अाबश्यक भाैतिक सहयाेग गर्ने प्रतीबद्दता ब्यक्तगर्नु भयाे ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि मिठ्ठाराम अधीकारीले  नेपालमा पनी बिध्यार्थी हरूलाइ बिदेशमा  जस्तै  प्रयाेगात्मक शिक्षाकाे अावश्यक्ता रहेकाे कुरा ब्यक्त गर्नु भयाे र see  परिक्षामा संलग्न बिध्यार्थीहरूकाे उज्ज्वल भवीश्यकाे लागी शुभकामना ब्यक्त गर्नु भयाे ।

कार्यक्रममा दन्तपुर दन्तक्लिनिक मिलनचाेकले बिध्यार्थी तथा अभीभावकहरू लार्इ दात सफा गर्ने ब्रस र इरेजर उपहार प्रदान गरेकाे थीयाे र अाउने दिनमा  दन्तक्लिनिककाे  तर्फबाट  स्कुलमा निशुल्क दन्त शिवीर संञ्चालन गरीने कुरा डा.बिप्लप ले जानकारी गराउनु भयाे ।  

 माउष्ट एभरेष्ट इङ्गलिस स्कूलका प्रधान अध्यापक कमल निराैलाकाे सभाअध्यक्षतामा सम्पन्न उक्तकार्यक्र समाज सेवी  तथा शिक्षा सेवी मिठ्ठाराम अधिकारीकाे प्रमुख अातीथ्यता रहेकाे थीयाे । स्कुल ब्यवस्थापन समीतीका अध्यक्ष गणेश कुमार मीश्र ले अतिथि हरूलाइ स्वागत मन्तब्य  सहित स्वागत गर्नु भएकाे थीयाे भने  स्कुलका सह प्राचार्य सीताराम भट्टरार्इले यस पटककाे  see परिक्षामा सभागी बिध्यार्थीहरूले  उल्लेखनीय नतीजा ल्याउने कुरामा अाफु ढुक्क रहेकाे भन्दै  परिक्षामा संलग्न भाइ बैनीकाे उज्ज्वल भवीश्यकाे कामना गर्नु भएकाे थीयाे ।कार्यक्रममा श्याम पाेख्रेल र डिजराज पाैडेलले अाफ्नाे सुमधुर स्वरमा गीतहरूल प्रस्तुत गरेका   थीए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।