0 COMMENTS

समाजकाे अावाज,काठमाडौँ, ९चैत ०७३/  नयाँ जागरण महिला समूहकाे अायाेजना तथा  बुढानिलकष्ठ नगरपालिकाकाे सहयाेगमा संचालन भएको १५ दिने उद्घोषण तथा प्रस्तावना लेखन तालिमकाे समापन कार्यक्रम अाज सम्पन्न भएको छ । गत फागुन २२ गते देखि सञ्चालित तालिममा  नेतृत्व तथा व्यक्तित्व विकासका साथै उद्घोषण कला र प्रस्थावना लेखन  बारे प्रशिक्षण दिएकाे थीयाे । कार्यक्रममा विभिन्न क्षेत्रका २५ जना  महिला तथा पुरूषकाे  सहभागीता रहेकाे थियाे ।

 नगरपालिकाले महिलाहरूलाइ  छुटाइएकाे बजेट अन्तरगत नयाँ जागरण महिला समूह चुनीखेलले अायाेजना  गरेकाे कार्यक्रम फागुन २२ गतेदेखि बुढानिलकष्ठ नगरपालिकाका वडा नं १३ मा  सञ्चालन गरीयकाे थीयाे । तालिम समापन अाज बुढानिलकष्ठ नगरपालिकाका याेजना प्रमुख बिजेन्द्र श्रेष्ठ काे प्रमुख अातीत्यमा समापन भएकाे थीयाे ।

 समापन कार्यक्रमा बाेल्दै प्रमुख अतीथी याेजना प्रमुख बिजेन्द्र श्रेष्ठ ले बुढानिलकष्ठ नगरपालिकाकाे  महिला लक्षित संञ्चालन गरीएकाे कार्यक्रमहरूमा यस बर्ष संञ्चालन भएकाे याे  पहीलाे र  अत्यन्त  प्रभावकारी कार्यक्रम रहेकाे भन्दै अायाेजक संस्था तथा  सहभागीहरू प्रती खुशी ब्यक्त गर्दै सीकेका कलालाइ ब्यवहारमा उतार्ने कुरामा जाेड दिनुभयाे र  सहभागीहरूकाे  उज्वल भविश्यकाे कामना सहीत कार्यक्रमा   सहभागीहरू लाइ प्रमाण पत्र प्रदान गर्नु भएकाे थीयाे ।
 कार्यक्रमका बिशीष्ठ  अतीथी बुढानिलकष्ठ नगरपालिका वडा नं १३ का सचिव नरेन्द्र श्रेष्ठले ,बुढानिलकष्ठ नगरपालिका काे सहयाेगमा संचालन भएको याे तालिमले अब वडामा संचालन हुने कार्यक्रमहरू ब्यवस्तीत  हुने र  कार्यक्रम संञ्चालन गर्न सहज हुने कुरा ब्यक्त गर्दै अायाेजक सस्थालाइ धन्यबाद ब्यक्त गर्नु भयाे।

कार्यक्रमका अतीथी तथा बुढानिलकष्ठ नगरपालिका अनुगमन सदस्य पुरूषाेत्तम काेर्इरालाले १५ दिनको समय कम भए पनि सिक्न चाहने र आफ्नो कलालाई बाहिर निकाल्ने र कसरी कार्यक्रम संचालन गर्ने भन्ने ज्ञान लिनमा यो तालिमले भुमिका खेलेकोमा खुसी व्यक्त गर्नु भएको थियो।  कार्यक्रमले महिला दिदी बहीनी हरूमा बाेल्ने र प्रस्थावना लेख्ने सीपकाे बिकास भएकाे  प्रतक्ष कार्यक्रममा देखीयकाे हुदा महीला दिदी बहीनी हरूलाइ अझै तालीमकाे अाबश्यक्ता देखीए अाफ्नाे तर्फबाट थपकार्यक्रम सञ्चलनका लागी पहल गर्ने कुरा ब्यकत गर्नु भएकाे थीयाे।

साेही कार्यक्रममा बाेल्दै चुनीखेल १३ का   समाज सेवी भाइनारायण श्रेष्ट  ले नयाँ जागरण महिला समूहकाे अायाेजना तथा बुढानिलकष्ठ नगरपालिका काे सहयाेगमा संचालन भएको १५ दिने उद्घोषण तथा प्रस्तावना लेखनकाे तालिमले सहभागी  महीला हरूमा बाेल्ने र लेख्ने कलाकाे बीकास भएकाे ले अाउदा दिन हरूमा वडा तथा टाेलमा हुने साना,ठुला कार्यक्रम संञ्चालनमा सहज हुने भन्दै खुशी ब्यक्त गर्नु भयाे ।

प्रशिक्षार्थी तथा नयाँ जागरण महिला समूहकाे सचिव अनुजा श्रेष्ठकाे अध्यक्षतामा  सम्पन्न  भएको कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिम अघि सबैको अगाडी बोल्न डर लागेपनि अब आत्मविश्वास बढेको भन्दै  सिकेका कुरालाई व्यवहारमै लागू गर्ने प्रतिबद्धता जनाएका थीए ।  प्रशिक्षार्थी सिता थापा मगर ले कार्यक्रम संञ्चलन गर्नु भएकाे थीयाे भने स्वागत मन्तब्य पूजा श्रेष्ठ तथा सन्ध्या श्रेष्ठ ले अाफुहरूकाे कार्यक्रममा सहभागी हुनु पहीले र अहीलेकाे भीन्नता र अनुभव ब्यक्त गर्नुका साथै सहयाेगी  संस्था  हरूलाइ धन्यबाद ज्ञापन गर्नु भएकाे थीयाे ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।