0 COMMENTS

धरान५,चैत०७३/धरानमा युवाहरु बीचको ‘ग्याङ फाइट’मा  एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुने धरान नगरमहानगरपालिका १५ भक्त राई रहेका छन् । दुई समूहका युवाहरुबीच झगडा हुँदा अर्को समूहको छुरा प्रहारबाट राई घाईते भएका थिए ।

गम्भीर घाइते भएका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।