0 COMMENTS

रसुवा,४ चैत ०७३ /रसुवाको टिमुरेमा तस्करी गरी धुन्चे ल्याउँदै गरेको ७ किलोग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
रसुवा प्रहरीका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार बिहिबार साँझ सुराकीको आधारमा सीमा चेक पोष्ट टिमुरेको प्रहरीले सुनसहित स्याङ्जा, वालिङका प्रकाश गैरेलाई पक्राउ गरिएको हो। ‘बा १७ च २२७५ नम्बरको स्कार्पियो गाडीमा चेक गर्दा सुन भेटिएको हो’, सिलवालले भने, ‘अहिले गाडी, सुन र गैरलाई जिल्ला प्रहरी कार्यालय धुन्चे ल्याइएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।