0 COMMENTS

नेपालगञ्ज, १ चैत०७३/  बाँकेको गुलरिया-नेपालगञ्ज सडक खण्डमा प्रहरीले हवाइ फायर गरेको छ ।एमाले र मोर्चाका कार्यकर्ताबीच तनाव बढेपछि प्रहरीले हवाइ फायरसशित अश्रुग्यास प्रहार गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खास्न खोजेपछि उक्त घटना भएको थियो ।यता मोर्चाले भने हतियार खोस्ने काम नभएको बताएको छ । मोर्चाले एमालेको कार्यक्रममा सहभागी नहुन सार्वजनिक अपिल गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।