0 COMMENTS

 काठमाडौं,२८ फागुन०७३/ पश्चिमी वायुको प्रभावले देशको मध्य र पश्चिमी क्षेत्रमा बर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भएको छ । काठमाडौं उपत्यका लगायतका मध्य क्षेत्रमा रातभर भारी वर्षा भएको छ ।

पश्चिमी वायूको प्रभाव अझै दुई दिन बाँकी रहनेछ । त्यसको प्रभावले आइतबारसम्म मौसम बदलिने र हल्का बर्षा हुने महाशखाका मौसमविद् समिर श्रेष्ठले बताए ।

बुधबार नेपाल भित्रिएको पश्चिमी वायु पुर्व सर्ने क्रममा नेपालमा प्रभाव देखिएको हो । यो समयमा चट्याङ पर्ने, हावाहुरी र मेघ गर्जन हुने र वर्षा भइराख्ने हुने मौसमविद श्रेष्ठको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।