0 COMMENTS

जाजरकाेट,२७फागुन०७३/जाजरकोटमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या २६ पुगेको छ भने २८ जना गम्भिर घाइते भएकाछन घाईतेहरुलाई सुर्खेत-नेपालगञ्ज लगीएकाे स्राेतले जनकारी गरायाे  । भेरीगंगा यातायात ब्यवसायी समितिको ना ३ ख २२७९ नम्वरको साे  बस  विहीबार जाजरकोट खलंगाबाट पश्चिम क्षेत्र खारा गइरहेको  अबस्थामा  सम्पुर्ण यात्रुसहीत हीजाे  बिहीबार भेरीमालिका–४, बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको थियो । 

मृत्यु हुनेहरुमा १९ जनाको घट्नास्थलमा मृत्यु भएको थियो । त्यसैगरि ७ जनाको उपचारको क्रममा जाजरको अस्पतालमा मृत्यु भएको हो।
दुर्घट्नाका घाईते मध्य ८ जनाको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ। त्यसैगरि १० जनाको अवस्था गंभिर भएकोले सुर्खेत-नेपालगंज लगिएको छ। थप २९ जनालाई पनि सुर्केत-नेपालगञ्ज लाने प्रयास जारी रहेको समाचार दाताले जानकारी गराए ।
 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।