0 COMMENTS

काठमाडौं, २७ फागुन ०७३/ कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) को प्रहारबाट नेपालीको मृत्यु भएको घटनालाई भारतीय दूतावासले अस्वीकार गरेको छ ।

भारतीय सुरक्षाकर्मीको गोली लागेर बिहीबार बिहान स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो । राजधानी दैनिकले समाचार छापेको छ ।काठमाडौंस्थित भारतीय दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै एसएसबीले गोली नचलाएको दाबी गरेको हो ।भारतीय दूतावासले सीमा क्षेत्रमा निर्माण कार्य गर्नु पहिला दुवै पक्षका सर्वेयरको छलफल आवश्यक पर्नेसमेत जनाएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।