0 COMMENTS

काठमाण्डाै, २६फागुन०७३/राप्रपा नेपालले सरकारमा जानुको रहस्य खोलेको छ ।बिहीबार विज्ञप्ति जारी गर्दै उसले भनेको छ, ‘निर्धारित समयमा निर्वाचन गर्न पार्टीका शिर्ष नेतृत्वबाट सहभागी होस भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको आग्रहलाई सकारात्मक रुपमा दिँदै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपाको तर्फबाट थप तीन जना मन्त्री सहभागी भएका छन् । कमल थापा उपप्रधान तथा स्थानीय विकास मन्त्री, दिलनाथ गिरी मन्त्री र परशुराम तामाङ राज्यमन्त्रीमा सहभागी भएका छन् ।उसले प्रचण्ड र शेरबहादुर देउवाको आग्रहमा मन्त्री पठाएको जनाएको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।