0 COMMENTS

काठमाडौं, १९ फागुन०७३/मकवानपुर : हेटौंडा उपमहानगरपालिका–३ संगम चोक बस्ने ४५ बर्षीय राजेश श्रेष्ठलाई लागू औषध कोरेक्स ५ बोतल, नाइट्रोभेट ७३ वटा र कफ्रेश २० बोतल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१७ रातोमाटेस्थित चेकपोष्टमा प्रहरीले बीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ज ६३९० नम्बरको माइक्रो भ्यानमा चेकजाँच गर्ने क्रममा माइक्रोमा सवार श्रेष्ठको साथबाट उक्त परिमाणको लागूूऔषध फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।सर्लाही : भेल्ही–४ झिमपुलबाट सुखचैना–९ बस्ने २४ बर्षीय मिन्टु राउतलाई लागू औषध गाँजा करीव ३ केजीसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।